रास्वपाका सभापति रवि र एस जय शंकरबीच भेटवार्ता

भारत भ्रमणमा रहेका सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ । भारत भ्रमणमा रहेका सभापति लामिछानेले मंगलबार जयशंकरलाई भेटेका हुन् । बैठकमा भारतका विदेश सचिव विक्रम मिस्रीको पनि उपस्थिति थियो । जयशंकरले यसबारे आफ्नो सामाजिक सञ्जालमार्फत दुई देशबीचको सम्बन्ध र दुई पक्षबीच विकास साझेदारी बारेमा…