काठमाडौं– मन्त्रालय भागबण्डा टुंगो लगाउन सत्तारुढ दलहरुको वैठक आज बस्दैछ । बैठक अपराह्न ४ बजेका लागि तय भएको छ । मन्त्रिपरिषद् विस्तारलगायत विषयमा बैठकमा छलफल हुनेछ । मन्त्रालयको भागबन्डा र मन्त्रीको नामसमेत टुंगो लगाउने तयारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको गठबन्धनका शीर्ष तीन दलको बैठकले आज मन्त्रालय भागबन्डा टुंगो लगाउने निर्णय गरेका थिए…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०