भारतीय विदेशमन्त्री नेपाल आउँदै, बिद्युत व्यापार प्राथमिकतामा

काठमाडौं – भारतीय विदेश सुब्रमण्यम जयशंकर नेपाल–भारत संयुक्त आयोगको सातौं बैठकमा भाग लिन बिहीबार नेपाल आउँदछन् । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदको निमन्त्रणामा उनी आउन लागेका हुन् । नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा भाग लिन भारतीय विदेशमन्त्री जयशङ्कर नेपाल भ्रमणमा आउन लागेको पररास्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राइले जानकारी दिएका छन् । भारत–नेपाल संयुक्त आयोग सन् १९८७ मा…