काठमाडौं– नेपालका लागि चिनियाँ राजदूत छेन सोङ्गले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा सोमबार बिहान भएको भेटमा नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्धलाई थप बलियो बनाउनेबारे छलफल भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।राजदूत सोङ्गले प्रधानमन्त्री प्रचण्डलाई चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीको तर्फबाट बधाई र नयाँ वर्षको शुभकामना सन्देश पनि हस्तान्तरण गरेका थिए…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०