एमाले संसदीय दलको नेतामा ओली सर्वसम्मत्, पौडेल प्रस्तावक, नेम्वाङ समर्थक

काठमाडौं— नेकपा एमालेको संसदीय दलको नेतामा अध्यक्ष केपी शर्मा ओली निर्विरोध चयन भएका छन् । मंगलबार बसेको संसदीय दलको बैठकले ओलीलाई सर्वसम्मत नेता बनाएको हो ।निर्वाचनमा जाँदा नै एमालेले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीको उम्मेद्वारका रुपमा अघि सारेको थियो । ओली एमालेका चुनावी कमाण्डर हुन् ।उपाध्यक्ष विष्णुप्रसाद पौडेलको प्रस्ताव र अर्का उपाध्यक्ष सुवास नेम्वाङको समर्थनमा ओली सर्वसम्मत…