प्रधानमन्त्री र गृहमन्त्रीका पत्नीसहित कांग्रेसबाट यी हुन् ३२ समानुपातिक सांसद

काठमाडौं– नेपाली कांग्रेसले प्रतिनिधिसभाका ३२ समानुपातिक सांसदको नाम टुंगो लगाएको छ । प्रतिनिधिसभाको समानुपातिकमा ३२ सिट पाएको कांग्रेसमा ३ जनामात्र पुरुष पठाएको छ, जसमा विवाद पनि भएको थियो ।संंघीय संसदमा ३३ प्रतिशत महिला अनिवार्य भएकाले कांग्रेसले ३२ मध्ये २९ जना महिलाको नाम पठाउनुपर्ने थियो । पुरुषतर्फ भने सबै क्लस्टरको पहिलो नम्बर प्रभावशाली नेता थिए ।…