भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तेस्रोपटक नेपाल भ्रमणमा आउने भएका छन् । आगामी जेठ २ गते पर्ने बुद्ध जयन्तीको अवसरमा भारतीय प्रधानमन्त्री मोदीले गौतम बुद्धको जन्मस्थल लुम्बिनी जाने भारतीय समाचार संस्था द हिन्दूले उल्लेख गरेको छ । भारतीय प्रधानमन्त्री मोदीसँग नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा पनि सहभागी हुने बताइएको छ । भारतीय प्रधानमन्त्रीको रुपमा दोस्रो कार्यकाल सम्हालेपछिको भारतीय प्रधानमन्त्रीको यो…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०