विश्वकप फुटबलमा फ्रान्स र नर्वेले प्रभावशाली जित निकाल्दै अन्तिम १६ मा स्थान बनाएका छन् । फ्रान्सले स्विडेनलाई ३–० ले पराजित गर्दा नर्वेले आइभाेरी काेस्टमाथि २–१ को रोमाञ्चक जित दर्ता गर्यो । फ्रान्सको जितमा स्टार फरवार्ड केलिएन एमबाप्पे नायक बने । उनले दुई गोल गर्दै विश्वकपको नकआउट चरणमा सर्वाधिक १० गोल गर्ने नयाँ कीर्तिमान कायम गरे…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०