झापा । ‘खोल्सीको सुन’ भनेर चिनिएको अलैँचीले अन्तर्राष्ट्रिय बजारमा राम्रो मूल्य पाउने भए पनि विभिन्न समस्याले नेपालमा यसको खेती तथा व्यापार सङ्कटमा पर्दै गएको व्यवसायीले गुनासो गरेका छन् । नेपाल अलैँची व्यवसायी महासङ्घले आज झापाको विर्तामोडमा आयोजना गरेको छलफलमा अलैँची व्यवसायीले त्यस्तो गुनासो गरेका हुन् । महासङ्घले अलैँची व्यवसायसँग सम्बन्धित गुनासो र माग समेटिएको ज्ञापनपत्र…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०