नेपालले पनि भारतकाे सीमा मिचेको छ, संयुक्त अध्ययन आवश्यक : प्रधानमन्त्री शाह

प्रधानमन्त्री बालेन शाहले नेपाल–भारत सीमा सम्बन्धी विवादलाई तथ्य, प्रमाण र आपसी समझदारीका आधारमा समाधान गर्नुपर्ने बताउनुभएको छ। उहाँले सीमासम्बन्धी विषयलाई भावनात्मकभन्दा पनि यथार्थपरक ढंगले हेरेर दुवै देशले संयुक्त अध्ययन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो। प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिँदै प्रधानमन्त्री शाहले सीमा विवादका विषयमा सरकार कूटनीतिक माध्यमबाट अघि बढिरहेको जानकारी दिनुभयो। उहाँका अनुसार नेपालले…