३० वर्षीय अभिजित दिपके विगत ७२ घण्टादेखि राम्रोसँग सुत्न पाएका छैनन्। सामाजिक सञ्जालमा उनले ठट्टामा गरेको एउटा पोष्टले यति ठुलो रूप लेला भनेर उनले सोचेका पनि थिएनन्। अमेरिकाको बोस्टन युनिभर्सिटीबाट पब्लिक रिलेसन्समा भर्खरै स्नातक गरेका दिपकेले सुरु गरेको व्यङ्ग्यात्मक राजनीतिक अभियान 'ककरोच जनता पार्टी' मा अहिले हरेक दिन हजारौँ मानिसहरू जोडइरहेका छन्। केही दिनअघि भारतको…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०