संरक्षण क्षेत्रका उपलब्धीलाई जनताको आयआर्जनसँग जोड्न जरुरी छः मन्त्री महतो

काठमाडौँ । वन तथा वातावरण मन्त्री डा वीरेन्द्रप्रसाद महतोले वनजङ्गल तथा वन्यजन्तु संरक्षणका क्षेत्रमा नेपालले हालसम्म धेरै उपलब्धी हासिल गरिसकेकाले त्यसलाई जनताको आयआर्जनसँग जोड्नुपर्ने बताएका छन । रासससँग कुरा गर्दै उनले मुलुकमा हाल वनजङ्गलको क्षेत्रफल बढेर ४५ प्रतिशत पुगेको बताए । “वन्यजन्तुको सङ्ख्या पनि बढेको छ । यसमा उचित व्यवस्थापन गर्न नसक्दा एकातिर मानव–वन्यजन्तु द्वन्द्व…