चालु आर्थिक बर्षको ११ महिनामा व्यापार घाटा ६.३ प्रतिशतले बढेको छ । व्यापार घाटा १३ खर्ब ९७ अर्ब २३ करोड पुगेको हो । आयात १३.१ प्रतिशतले बढेर १६ खर्ब ४४ अर्ब ८० करोड पुग्दा निर्यात २ खर्ब ४७ अर्ब ५७ करोड पुगेको छ । यो अवधिमा निर्यात ७७.८ प्रतिशतले बढेको हो । भट्मासको तेल, पोलिस्टरको…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०