महोत्तरी । मधेस प्रज्ञा प्रतिष्ठानले मधेसको इतिहास लेखन प्रारम्भ भएको जनाएको छ । मधेसको इतिहास लेखनसम्बन्धी बर्दिबास–४ माईस्थानमा आज सम्पन्न दुईदिने अन्तर्राष्ट्रिय गोष्ठीको समापन गर्दै प्रतिष्ठानका अध्यक्ष रामभरोस कापडी ‘भ्रमर’ ले इतिहास लेखनको कार्य गोष्ठीसँगै प्रारम्भ भएको घोषणा गरेका छन् । “मधेस र मधेससँगै जोडिएको भारतका विभिन्न जिल्लाबाट आउनुभएका भाषाविज्ञ तथा इतिहास खोजकर्ताबाट प्राप्त सुझाव…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०