संस्कृति जोगाउँदै समाज घर

अन्नपूर्ण (कास्की) । विभिन्न अवसर र सुविधाको खोजीमा गाउँ छाडी सहर पस्ने धेरै छन् । गाउँमा भएको सबैथोक त्यागेर सहर पस्नेले गाउँको संस्कार, संस्कृति, भाषा भने लिएर आएका हुन्छन् । सहरमा उनीहरु त्यसलाई सहरमा देखाउन चाहन्छन् । यसका लागि गतिलो माध्यम बनेको छ, ‘समाज घर’ । विभिन्न गाउँबाट पोखरा झरेकाहरुले यहाँ आ–आफ्नो सहरमा समाज घर…