कोलम्बो । श्रीलङ्कामा भारी बर्षाका कारण विभिन्न १३ जिल्लामा गरी ७१ हजारभन्दा बढी मानिसहरू प्रभावित भएको विपत ब्यवस्थापन केन्द्रले जनाएको छ । बाढीपहिरोका कारण तीन जनाको मृत्यु भएको समेत केन्द्रले जनाएको छ । दक्षिण पश्चिममा बढ्दो मनसुनको सक्रियताका कारण भारी बर्षा भएको केन्द्रले जनाएको छ । राष्ट्रिय भवन अनुसन्धान सङ्गठनका अनुसार बर्षाका कारण पहिरो जानसक्ने…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०