लसएन्जल्स । अमेरिकी एडल्ट फिल्म स्टार काग्नी लिन कार्टरले ३६ वर्षको उमेरमा आत्महत्या गरेकी छन्। उनी केही समयदेखि मानसिक स्वास्थ्यको समस्यामा जुधिरहेकी थिइन्। प्रहरीका अनुसार मेडिकल टिमले उनको शव पर्मा सहरको एक घरमा भेट्टाएको थियो। शवको अवस्था हेरेपछि प्रहरीले काग्नीले आत्महत्या गरेको हुनसक्ने आँकलन गरेको छ। गोफण्डमी पेजनले काग्नीलाई उनको सुन्दरता, नृत्य र गीतका लागि…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०