गाजापट्टीलाई पुनः आफ्नो नियन्त्रणमा ल्याउने इजरेलको तयारी

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजापट्टीलाई पूर्ण रूपमा आफ्नो नियन्त्रणमा ल्याउने प्रस्ताव ल्याउने तयारी गरेका छन् । सुरक्षा परिषद्को बैठकमा गाजापट्टीलाई पुनः आफ्नो कब्जामा ल्याउने प्रस्ताव गर्ने तयारी गरेका हुन् । यसबारे निर्णय गरी गाजापट्टीमाथि पूर्ण विजय प्राप्त गर्ने तयारी गरेको र हमासलाई परास्त गर्न लागिएको एक बरिष्ठ अधिकारीलाई उदृत गर्दै सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।…