एमाले सडक र संसद् दुवै मोर्चाबाट संघर्षमा रहेकाे अध्यक्ष ओलीको भनाइ

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी अहिले सडक र संसद् दुवै मोर्चाबाट संघर्ष गरिरहेको बताएका छन् । आइतबार एमाले सांसदहरूका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले आगामी दिनमा यी दुवै मोर्चालाई अझ सशक्त बनाइने बताएका हुन् । ओलीका अनुसार एमाले अहिले दुई तहमा संघर्ष गरिरहेको छ । एउटा सडक आन्दोलनमार्फत जनताको बीचमा र…