प्रतिनिधिसभामा विपक्षी दलहरूको लगातार अवरोध र नाराबाजीबीच विभिन्न विधेयकहरू पारित भएका छन् भने प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को अनुपस्थितिलाई लिएर राजनीतिक तनाव बढेको छ। विपक्षी दलहरूले प्रधानमन्त्रीलाई संसद्मा उपस्थित गराई प्रश्नोत्तर गराउनुपर्ने माग गर्दै बैठक अवरुद्ध गर्दै आएका छन्। सोही विषयलाई लिएर सभामुख डोलप्रसाद अर्याल प्रधानमन्त्री शाहसँग भेट गर्न सिंहदरबार पुगेका थिए। सभामुखका अनुसार प्रधानमन्त्री शाहले…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०