पोखरा । विभागीय टोली त्रिभुवन आर्मी क्लब र थ्री स्टार क्लबले आहा ! रारा पोखरा गोल्डकपको उपाधिका लागि आ आफ्नो दाबेदारी प्रस्तुत गरेका छन्। खेलअघि शुक्रबार आयोजना भएको पत्रकार सम्मेलनमा दुवै टोलीले उपाधिमाथि दाबेदारी प्रस्तुत गरेका हुन्। पोखरा रंगशालामा खेल शनिबार दिउँसो १ बजे शुरू हुँदै छ। आर्मीका प्रशिक्षक मेघराज केसीले यस पटक इतिहास दोहोर्याउन…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०