काठमाडौँ, ८ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आफ्नो खातामा एक करोड ८० लाख जम्मा नभएको बताएका छन्। सोमबार पत्रकार सम्मेलन गरेर सभापति लामिछानेले आफुले ग्यालेक्सी टेलिभिजन छोड्दा आफ्नो खातामा जम्मा गरेको भनिएको रकम आफ्नो खातामा नआएको दाबी गरेका छन्। कान्तिपुर दैनिकले सोमबारको अंकमा लामिछानेले ग्यालेक्सी टेलिभिजन छोड्दा शेयर बापतको एक…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०