नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आफू हिन्दू धर्म मान्ने व्यक्ति भएको स्पष्ट पारेका छन् । साथै, आफू कुनै पनि धर्मको विरोधी नरहेको उनले बताएका छन् । आइतबार कांग्रेसको संस्थापन इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै देउवाले धर्मका विषयमा आफूलाई स्पष्ट पार्न आग्रह गरिएको प्रश्नको जवाफ दिँदै यस्तो बताएका हुन् । शशांक कोइरालाको…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०