प्रधानमन्त्री वालेन्द्र शाहले नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङसँग शिष्टाचार भेटवार्ता गरेका छन् । सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा नेपाल–चीन सम्बन्ध, विकास साझेदारी तथा विभिन्न क्षेत्रमा सहकार्य विस्तारका विषयमा छलफल भएको छ । भेटका क्रममा प्रधानमन्त्री शाहले नेपाल र चीनबीचको ऐतिहासिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा सहकार्य अघि बढाउनुपर्नेमा जोड…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०