निर्मला पन्तको हत्यारा दुइदिनमै पत्ता लगाउँछु भनेको छैन – गृहमन्त्री लामिछाने

काठमाडौं – उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले निर्मला पन्तको हत्याबारेको अनुसन्धान नतिजाउन्मुख रहेको बताएका छन् । सोमबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले यस्तो जानकारी गराएका हुन् । उनले संसदमा राष्ट्रिय सभा सदस्य गोमा तिमल्सिनाले सोध्नुभएको प्रश्नको जवाफ दिने क्रममा निर्मला पन्तको हत्याबारे अनुसन्धान नतिजाउन्मुख रहेको बताए ।उनले भने, ‘ निर्मला पन्तको हत्याराबारेको विषयलाई मैले आफ्नो…