देउवाकै सभापतित्वमा १५औँ महाधिवेशन गर्ने कांग्रेस इतर समूहको निर्णय

नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टीको १५औँ महाधिवेशन निवर्तमान सभापति शेरबहादुर देउवाकै सभापतित्वमा सम्पन्न गर्ने निर्णय गरेको छ । १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको निर्णय र आयोजनामै १५औँ महाधिवेशन सम्पन्न गर्ने तथा त्यसअघि पार्टीका नियमित गतिविधि देउवाको निर्देशनमा अघि बढाउने निर्णय राष्ट्रिय भेलाले गरेको हो । बुधबार र बिहीबार सम्पन्न कांग्रेसको राष्ट्रिय सम्मेलनले देउवाको नेतृत्वमा…