नेपाल–भारत सीमा विवाद समाधानमा तेस्रो पक्षको संलग्नता हुनसक्ने प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिप्रति भारतले असहमति जनाएको छ । भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैशवालले नेपाल र भारतबीचका द्विपक्षीय विषयमा कुनै पनि तेस्रो पक्षको भूमिका स्वीकार्य नहुने स्पष्ट पारेका छन्। विदेश मन्त्रालयको साप्ताहिक पत्रकार सम्मेलनमा बोल्दै उनले सीमा सम्बन्धी विषय समाधानका लागि दुवै देशबीच स्थापित द्विपक्षीय संयन्त्र…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०