१५ औं प्रयासमा रिपब्लिकनका म्याकक्याथी अमेरिकी सभामुख निर्वाचित

काठमाडौं– अमेरिकाले १५ औं पटकको निर्वाचनबाट सभामुख पाएको छ । तल्लो सदन (हाउस अफ रेफ्रिजेन्टेटिभ्स) को सभामुखमा रिपब्लिकन पार्टीका केभिन म्याकक्याथी निर्वाचित भएका हुन् । उनी १४ पटकसम्म सभामुख निर्वाचित हुन सकेनन् । क्यालिफोर्नियाका सांसद रहेका केभिन म्याकक्याथीलाई सभामुख चुनिनका लागि २१८ मत आवश्यक थियो । तर उनकै पार्टी रिपब्लिकनसँग २२२ सिट भएपनि केही चरम…