प्रचण्डसँग बाबुरामको एकता, पार्टीको नाम – नेकपा समाजवादी

काठमाडौं – पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको माओवादी केन्द्र र बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीबीच पार्टी एकता हुने भएको छ । शनिवार दुई नेताबीच भएको छलफलमा यस्तो सहमति भएको हो । माओवादीले वामपन्थी पार्टीहरुसँग एकता गर्न उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा वार्ता टोली गठन गरिसकेको छ भने नेसपाले आज वार्ता टोली बनाउँदैछ । बाबुराम नेतृत्वको नेसपा प्रतिनिधिसभा…