काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पहिले ९९.२५ प्रतिशत सांसदको समर्थन पाएकोमा भोलि १०० प्रतिशतकै समर्थन पाउने विश्वास रहेको बताएका छन् । प्रधानमन्त्री दाहालले सोमबारको प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिंदैछन् । उनलाई कांग्रेस, एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टीले विश्वासको मत दिने औपचारिक निर्णय गरिसकेका छन् । अन्य साना दलको पनि समर्थन पाउने सम्भावना छ ।…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०