नासाका अन्तरिक्षयात्री मार्क भेन्ड हेइ सबैभन्दा लामो समयसम्म अन्तरिक्षमा बस्ने अमेरिकी बनेका छन् । ३ सय ५५ दिनसम्म अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा बिताएर उनी बुधबार दुई रुसी अन्तरिक्ष यात्रीसहित पृथ्वी फर्केका हुन् । बुधबार काजकस्तानको स्थानीय समय अनुसार साँझ ५:२८मा रुसी अन्तरिक्षयात्रीद्वय एन्टोन स्कापलेरोभ र प्युटर डुब्रोभसँगै पृथ्वी फर्किएका हुन् । उनीहरु रुसी अन्तरिक्षयान सोयूज एमएस-१९ मार्फत पृथ्वी फर्किएका…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०