छानविन समितिको निश्कर्ष : अनधिकृत व्यक्तिको प्रवेश देखिएन, एमालेका चार सांसदको फरक मत

दृष्टान्त (काठमाडौं, १३ साउन) – पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानविन गर्न बनेको संसदीय विशेष समितिले करको दर निर्धारणमा अनधिकृत व्यक्तिको प्रवेश गरेको नदेखिएको निष्कर्ष निकालेको छ ।यो निश्कर्षमाथि एमालेका चार सांसदले लिखित असहमति राखेका छन् । तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि गरिएको छानबिन प्रतिवेदनमा नेकपा एमाले तर्फका सदस्यहरू खगराज अधिकारी, प्रदीप ज्ञवाली, विमला विक र भानुभक्त ढकालले…