काठमाडौं– नेपाली कांग्रेसका सांसदहरुको आज विवेकको परिक्षण हुँदैछ । संसदीय दलको नेता चयनका लागि आज बुधबार मतदान हुँदैछ । बिहान ८ बजेदेखि मतदान गर्ने कार्यतालिका रहेपनि मतदानमा ढिलो भइरहेको छ । कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा हुने मतदान बिहान १० बजेसम्म चल्नेछ । संसदीय दलको नेताका लागि पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र महामन्त्री…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०