काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवासँग पहिलो चरणमा आफुलाई प्रधानमन्त्रीमा बनाउन प्रस्ताव राखेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर प्रचण्डले प्रधानमन्त्रीमा आफ्नो दावी रहेको र त्यसका लागि सहयोग र समर्थन गर्न देउवालाई आग्रह गरेको प्रचण्डको सचिवालय श्रोतले जनाएको छ । साताअघि पोखरा पुगेका प्रचण्डले आफू चाडै महत्वपूर्ण पदमा पुग्न लागेको…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०