राष्ट्रियताको मुद्दामा सबै एकढिक्का हुन जरुरी छः एमाले अध्यक्ष ओली

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय एकतालाई मजबुद तुल्याउन राष्ट्रिय मुद्दामा सबै एकजुट हुनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा समय माग गरी बोल्दै उनले देश र जनताको सर्वोपरि हितलाई केन्द्रमा राखेर राष्ट्रिय स्वाधिनता, सार्वभौमिकता र भौगोलिक अखण्डताको विषयमा एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए । “म सबै…