काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बदलिँदो समय र प्रविधिसँगै आफूलाई अनुकूल बनाउन सक्ने पुस्ता नै सफल हुने बताएका छन् । बिहीबार महर्षि स्कुल÷कलेजको नवौँ ब्याचका लागि आयोजित स्वागत, उत्प्रेरणा तथा सांस्कृतिक कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले एआई तथा सूचना प्रविधिको विकाससँगै विश्व तीव्र गतिमा परिवर्तन भइरहेको भन्दै विद्यार्थीलाई त्यसको सदुपयोग गर्न आग्रह गरेका…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०