उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।जसपा नेपालको आज बसेको संसदीय दलको बैठकले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । भूमी विधेयकको अन्तरवस्तुप्रति असहमति जनाउँदै आएको जसपा नेपालले पार्टीले उठाएका मुद्दामा सरकार सकारात्मक नदेखिएकाले समर्थन फिर्ता लिएको जनाएको छ । यसअघि नागरिक…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०