टिप्पणी: एमालेलाई कमजोर बनाउन ओलीमाथि प्रहार

काठमाडौं – पूर्वराष्ट्रपती बिद्यादेवी भण्डारीको एमालेमा पुनः सक्रिय राजनीति गर्ने चाहनामा पूर्णविराम लागेको छ ।पार्टीले निर्णय गरेरै राष्ट्रप्रमुख भइसकेको र राजनीतिभन्दा माथी उठेर राष्ट्रकै संरक्षक भएको व्यक्ति फेरी दलीय राजनीतिमा फर्कन नहुने बतायो । पार्टीको यो निर्णयमा तीनजनाको फरक बिचार रह्यो, जसलाई सामान्यनै ठान्नुपर्छ । प्रजातान्त्रिक पार्टीमा यस्तो हुन्छ । तर एमालेले यो निर्णयमार्फत् एउटा…