प्रकाश सपूतका गीतको दम र विरोधको स्टन्ट

प्रकाश सपूतका गीतमा विचित्रको दम हुन्छ, यो कुरो आज तमाम दर्शकले अनुभूत गरेको र भ्यिउजमार्फत् अनुमोदित समेत गरेको कुरो हो । गीतका शब्द, भाव, लय र त्यसको दृश्यीकरण (भिज्वलाइजेसन ) उनी आफै गर्छन् । यसरी शक्तिशाली शब्द र भावसहितका कथात्मक गीत सिर्जना गर्न सक्ने शक्ति एउटै व्यक्तिभित्र हुनु र ती गीतको निर्देशन, गायन र तिनको…