सक्किने कि सच्चिने ? अहिले यो विषय राजनीतिक वहसमा छ । रास्वपाका स्वर्णिम वाग्लेले तनहुँमा सत्तारुढ गठवन्धनलाई पराजित गरेपछि र रवि लामिछाने आम निर्वाचनभन्दा पनि मतान्तर बढाएर चितवनबाट उपनिर्वाचन जितेपछि पुराना र ठूला दलमा यो वहसले प्रवेश पाएको छ । तर यो वहस अहिलेसम्म भाषामा सिमित छ, एक्सनमा छैन– नक्कली भुटानी शरणार्थी काण्डमावाहेक ।अर्थात् कांग्रेस,…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०