सरकार सुन तस्करीमा किन चाहँदैन छानविन समिति ?

काठमाडौं – पछिल्लो तीन महिनामा २२ औं पटक नेपालमा ठूलो मात्रामा सुन तस्करी भयो । २३ औं पटकको एक क्वीन्टल सुन भने बिमानस्थलभित्रको सवै संयन्त्र पारेर बाहिरियो र विमानस्थलबाहिर ट्याक्सीबाट बरामद भयो । अर्थमन्त्री डा. प्रकाश शरण महतका अनुसार, उनले सुन तस्करीको गोप्य सूचना दिनेलाई पुरस्कारको रकम घोषणा गरेर यो सय किलो सुन समातेका हुन्…