सत्तागठवन्धनको बैठक : सिट संख्यातिर प्रवेश नै नगरी सकियो, सिटौला संयोजक

काठमाडौं– पाँच दलीय सत्ता गठबन्धनको कार्यदलको बैठक सिट संख्या बिभाजनतिर प्रवेश नै नगरी सकिएको छ । बैठकमा चुनावी तालमेलमात्र नभएर साझा घोषणा पत्र समेत तयार पार्ने समेत छलफल भएको थियो । बैठकले कार्यदलको संयोजकमा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला चयन गरेको छ । गठबन्धनमा रहेका दलले आगामी आमनिर्वाचनमा चुनावी तालमेलको खाका बनाउन गठन गरेको कार्यदलको…