गगनले निर्वाचन आयोगलाई हतियार बनाएर लुटेर लगे, क्षम्य हुँदैन : दीपक खड्का

काठमाडौं । नेपाली कांग्रेसका नेता दीपक खड्काले गगन थापाले काँग्रेस लुटेर लगेको आरोप लगाएका छन् । आज इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले निर्वाचन आयोगलाई हतियार बनाएर काँग्रेस लुटेर लगेको र त्यो क्षम्य नहुने बताएका हुन् । उनले भने, ‘निर्वाचन आयोगलाई हतियारको रूपमा प्रवेश गरेर कांग्रेस लुटेर लगिएकै हो। त्यो अपराध हो, क्षम्य हुँदैन।…