काठमाडौं । नेकपा एकीकृत समाजवादीनिकटको विद्यार्थी संगठन अनेरास्ववियूले नयाँ नेतृत्व पाएको छ । काठमाडौंमा भएको स्थायी कमिटी बैठकले अध्यक्षमा आरती लामा र महासचिवमा महेश श्रेष्ठलाई निर्वाचित गरिएको महाधिवेशन आयोजक कमिटी जनाएको छ । लामा अध्यक्ष र श्रेष्ठ महासचिवसहित ३०१ सदस्यीय केन्द्रीय कमिटी गठन गरिएको हो । यस अघिका अध्यक्ष सुदेश पराजुलीले विद्यार्थीको नेतृत्वबाट बिदा लिएका…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०