माओवादीको केन्द्रीय बैठककै दिन बुधबार माओवादीका तीन नेता एमाले प्रवेश

काठमाडौं – उता, प्रज्ञा भवनमा सत्तारुढ माओवादी केन्द्रको केन्द्रीय कार्यसमितीको बैठक चलिरहँदा यता एमाले केन्द्रीय कार्यालय, च्यासलमा माओवादीका केही नेता पार्टी छाडेर एमाले प्रवेश गरिरहेका थिए । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टीका संगठित सदस्यको बढेको दावी गरिरहँदा माओवादीका एक केन्द्रीयसहितका तीन नेता एमालेमा प्रवेश गरेका हुन् । उनीहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले…