संकटका बेला पहाड र मधेसले एकअर्कालाई सहयोग गर्ने हाम्रो संस्कृति हो : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशले महाप्रलयको सामना गरिरहेको बेला सम्पूर्ण देशवासीको साथ र सहयोग आवश्यक रहेको बताएका छन्। सिरहाको मिर्चैया नगरपालिका-५ स्थित मोहन नमुना माध्यमिक विद्यालयको नवनिर्मित भवन तथा विज्ञान प्रविधि प्रदर्शनीको उद्घाटन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले भर्खरै रसुवाको भोटेकोशीमा आएको बाढीको महाविपत्तिले देश संकटमा परेकाले सबैलाई सहयोग…