मन्त्रालयको भागवण्डा करिव मिल्यो, कुन मन्त्रालयलाई कसलाई अझै मिलेन

काठमाडौं – सत्तारुढ दलहरुबीच मन्त्रालयको भागवण्डाको लगभग टुँगो लागेको छ तर कुन मन्त्रालय कुन पार्टीलाई भने अझैं टुँगो लागेको छैन । बुधबार साँझ प्रधानमन्त्री निवास वालुवाटारमा बसेको बैठकमा मन्त्रालय भागबण्डाबारे मोटामोटी सहमति भएको बताएका छन्, यद्धपी भोलिसम्ममा तलमाथि हुनसक्ने सम्भावना रहेको पनि बताएका छन् ।वैठकमा सहभागि एक नेताका अनुसार, नेपाली कांग्रेसले ८, नेकपा माओवादी केन्द्रले…