आज उपराष्ट्रपतिको निर्वाचन, परिणाम साँझ ६ बजेभित्रै आउने

काठमाडौं– आज उपराष्ट्रपति पदको निर्वाचन आज हुँदै छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा उपराष्ट्रपति चयनका लागि निर्वाचन हुन लागेको हो । निर्वाचन अधिकृतको कार्यालयका अनुसार, बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म मतदानको व्यवस्था मिलाइएको छ । मतदान सम्पन्न भएलगत्तै मतगणना सुरु गर्ने र साँझ ६ बजेभित्र निर्वाचन परिणाम सार्वजनिक गर्ने तयारी छ…