काठमाडौं– नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्यले प्रधानमन्त्री पुष्पकमल दाहालले राजनीतिमा विचित्रको ‘लिला’ देखाउन थालेकाले नेपाली जनताले अब विश्वास गर्ने ठाउँ नरहेको बताएका छन् । इच्छुक सांस्कृतिक प्रतिष्ठानले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा महासचिव वैद्यले ओलीलाई खत्तम पार्छु भनेर फेरि ओलीको शरणमा परेको, सरकार बनाएको तर टिकाउन नसकेर फेरी देउवाको शरणमा परेको बताए ।‘चुनावमा…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०