प्रधानमन्त्री प्रचण्ड भन्छन : राष्ट्रपतिका बिषयमा भोलि ओलीसँग संवाद हुन्छ

काठमाडौ– राष्ट्रपति निर्वाचनका बिषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग संवाद गर्ने बताएका छन् । जनता समाजवादी पार्टी र एकीकृत समाजवादी पार्टीका नेताहरुसँग छलफलपछि विहीवार उनले पत्रकारहरुसँग भोलि शुक्रवार एमाले अध्यक्षसँग छलफल हुने बताएका हुन् । ‘छलफल चलिरहेको छ, भोलि एमाले अध्यक्षसँग कुरा हुन्छ’ उनले भने । प्रधानमन्त्री प्रचण्डले बुधवार…